

रुपन्देही कारागारको विज्ञप्ती : रवि लामिछाने माथि दुर्वव्यवहार भएको छैन




काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछाने माथि फरक व्यवहार भएको विषयले चर्चा पाएसँगै कारागार पक्षबाट विज्ञप्ती नै जारी भएको छ । उनलाई कुनै पनि फरक व्यवहार नगरिएको कारागारको दाबी छ । यस अघि उनलाई अन्य थुनुवाको तुलनामा फरक व्यवहार गरिएको भन्ने टिप्पणीले एकाएक चर्चा कमाएको थियो ।
विज्ञप्तीमा भेट्न जाने व्यक्तीलाई समेत उनै लामिछानेले चाहेको बखतमा मात्रै पठाइने गरेको लगायतका कुराहरु उल्लेख गरिएको छ । साथै, संवेदशनशिल क्षेत्रको बारेमा लेख्दा, बोल्दा, एवम् त्यस्ता स्थानको टिप्पणी गर्दा गम्भिर हुन् एवम् सत्य तथ्य बुझेर मात्र सूचना जारी गर्न सचेत गराइएको छ ।
यस्तो छ विज्ञप्ती