
काँडाघारीमा प्रहरीले चलायो गोली, लुट्न तम्सिएका माझी परे पक्राउ
काठमाडौं । प्रहरी गोली चलाएर लुटेरालाई नियन्त्रणमा दिन सफल भएको छ । आज राजधानीको काँडाघारीस्थित लुट्न तम्सिएका आर्यन माझीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
उनलाई प्रकाउ गर्नका लागि गोली चलाउनु परेको प्रहरी टोलीले (लुटेरा माझी) लाई नियन्त्रणमा लिएको छ । सो घटनाको बाँकी विवरणका लागि अनुसन्धान हुने बताइएको छ ।


