

पेट्रोलको मूल्य घटेको बेला डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो




काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । सोही बेलामा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने बढेको हो ।
नेपाल आयल निगमले दिएको जानकारीलाई आधार मान्दा पेट्रोल लिटरमा १ रुपैयाँको दरले घटेको बेलामा डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढ्न पुगेको छ ।
सोही नयाँ मूल्य भने राति १२ बजेदेखि नेपाली बजारमा लागू हुने जनाइएको छ ।