
दुर्गा प्रसाईंको घरमै पुग्यो प्रहरी

काठमाडौ । दुर्गा प्रसाईको घरमै प्रहरी पुगेको छ । शनिबार समेत प्रहरी उनको घर पुगेको हो ।
लुकामारी जस्तो चलेको बेला उनले आफुलाई सत्य र दुर्गामाताको भक्त भएको सुनाएका छन। अदालतले समेत उनै प्रसाईलाई समर्थन गर्दै आएको छ ।
उनले उजागर गरेका कतिपय कुराहरु र सरकारको बिमती अब सिधै टुङ्गोमा पुगोस भन्ने जनभावना रहेको बुझिन्छ ।
अहिले लघुबित्त पीडितसङ उनलाई जोडेर प्रहरी प्रसाईको घरमै पुगेको आकलन गरिएको छ ।

