
रौटहटको चन्द्रनिगाहापुरमा प्रभु बैंककाे उदार कदम

काठमाडौं । रोतहटको चन्द्रनिगाहापुरमा प्रभु बैंकले उदार कदम चालेको छ । बैंकले श्री नेपाल राष्ट्रिय प्राइमरी स्कुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत पाठ्य सामग्रि प्रदान गरेको हो ।

प्रभु बैंकको चन्द्रनिगाहापुर ब्रान्च १२८ ले सो सहयोग गरेको हो । बैंकले विद्यालयलाई ६ वटा सिंगल पंखा, लकर सहितको एक थान मेटल कप बोर्ड, लाइबेरी सोकेस लगायतका सामाग्रि प्रदान गरेको छ । विद्यालय चन्द्रनिगाहापुर १० मा रहेको छ ।


