
युनाईटेड अजोड इन्स्योरेन्सको सिईओ बने नारायण कुमार भट्टराई



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत९सिईओ०मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सको सिईओ रुपमा काम गरिसकेको अनुभव भट्टराईको रहेको छ।


