
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले वि.स २०८३ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको लागि नयाँ क्यालेण्डर सार्वजनिक गरेको हो ।
निर्जीवन बीमा कम्पनीको अग्रणी संस्थाका रुपमा रहेको यो कम्पनीले आम बीमितलाई सहज र सरल सेवा दिइरहेको छ ।