
गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसन बीच विद्युतीय सवारीसाधन खरिदका लागि समझदारी
काठमाडौ । गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसनबीच विद्युतीय सवारीसाधन (EV) खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ।
अब तपाईंको विद्युतीय सवारीसाधन खरिद गर्ने सपना अझ सहज वित्तीय साथसहित पूरा गर्नुहोस् भन्ने कम्पनीले जनाएको हो ।

