
छिमेकी देश भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान राजीनामा दिन विवस

काठमाडौं । छिमेकी मुलुक भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान राजीनामा दिन बाध्य भएका छन् । उनै प्रधान विगत एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको प्रदर्शनबाट प्रभावित भएका हुन्।
अहिले निट पेपर लिक भएपछि भारतमा शिक्षामन्त्री प्रधानको राजीनाका विषय चर्को रुपमा उठन पुग्यो । ठिक यही समयमा शिक्षामन्त्री प्रधानले एकाएक राजीनामा दिएका हुन् ।

