
शिखर इन्स्योरेन्सका सीईओ पाण्डेलाई मातृ शोक

काठमाडौं । शिखर इन्स्योरेन्सका सीईओ पाण्डेलाई मातृ शोक परेको हो ।
माता इन्दिरा पाण्डेको मंगलबार दुखत निधन हुन पुगेको छ। उनलाई स्वासप्रश्वासमा समस्या थियो भने ९१ वर्षको उमेरमा उनले देह त्याग गरेकी हुन् ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचारत उनको निधन भएसँगै आज पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ ।
तीन दाजुभाई रहेका पाण्डेका अज्रग दाजु ज्योती प्रकाश पाण्डे एनआईमएबी बैंकका सीईओको रुपमा कार्यरत छन् ।
पाण्डे परिवारले केही वर्ष अघि पिता समेत गुमाइसकेको छ । बीमा दर्पण डटकम परिवार यस दुखद घडिमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।

