
निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत सीईओमा दरखास्त खोलिएको छ।
हिजो जारी एक सूचनामा अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले योग्य नेपाली नागरिक माग गरेको हो।
सोही सूचनालाई आधार मानेर उम्मेदवारले २१ दिनभित्र यही आउने साउन १५ गतेसम्म एप्लाई गर्न सक्नेछन्। त्यस्ता उम्मेदवारले दरखास्तदेखि व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा अनुभव सहितका सूचना सिंहदरबारमा बुझाउँन सक्नेछन् ।

