
दुर्गा प्रसाईंले त्रिभुवन विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले पक्रेर घर पुर्यायो

काठमाडौ । दुर्गा प्रसाईंले त्रिभुवन विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले पक्रेर घर पुर्याएको छ । उनले निषेधित क्षेत्रमा आत्मदाह गरेका गणेश नेपालीको कुरा उठान गर्न लागेका थिए ।
हाल एअरपोर्ट क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

