सुन–चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? बीमा दर्पण जेष्ठ ७, २०८३ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।यता, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५० रुपैयाँमा किनबेच भइरहेको हो ।Author बीमा दर्पण View all posts
Banner news, News, समाचारविद्युतीय कार जाँचपास प्रकरणमा छानबिन जारी, ‘भ्रामक प्रचार’ प्रति अर्थ मन्त्रालयको आपत्ति