गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ बीमा दर्पण बैशाख ८, २०८३ काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।उक्त सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।Author बीमा दर्पण View all posts
Banner news, News, निर्जीवन बीमा, समाचारओरिएण्टल इन्स्योरेन्सको नाफा साढे ३० करोडले धनात्मक, अन्य सूचक कस्ता ?