लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन बीमा दर्पण चैत्र १३, २०८२ काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।Author बीमा दर्पण View all posts
Banner news, News, राजनीति / समाज, समाचार‘ऋण लिएर लगानी गरेको हो, यो देशमा सेयरमा लगानी गर्नु अपराध हो ? : गृहमन्त्री
Banner news, News, शेयर, समाचारसर्किट ब्रेकको नयाँ व्यवस्था : लगानीकर्ता संघद्वारा लेखा समितिमा उजुरी