


प्रिओपन सेसनमा १७.६५ अंकले बढ्यो नेप्से




काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक १७.६५ अंकले बढेको छ।
आइतबार ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा बन्द भएको थियो । आज सो सेसनमा १७.६५ अंक बढेर २५२१.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९८ अंक बढेको छ।
सोमबार प्रिओपन सेसनमा ४९ स्टकको ७७ पटकको कारोबारमा ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँबराबरको ९६ हजार ३७३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।