


मुग्लिन-नारायणगढको सडकमा दोहोरो रुपमा चल्न थाले गाडी




काठमाडौं । मुग्लिन–नारायणगढ सडकमा लामो समयदेखि यात्रुहरुले सास्ती भोग्नु परेको छ । उनीहरुले एक्कासी तुइन खोला छेउमा गएको पहिरोले बाटोमा बन्दी बनेर बस्नु परेको अवस्था थियो ।
बिस्तारै केही केही सहज बन्दै जाँदा एकतर्फी रुपमा गाडी चलाइएको थियो । आज साँझाबाट भने सोही स्थानमा दोहोरो रुपमा गाडीहरु चल्न थालेका हुन् ।