

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई तत्काल काम सुरु नगर्न अर्थको निर्देशन




काठमाडौं । आज अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणका यूवा अध्यक्ष शरद ओझालाई तत्काल काम सुरु नगर्न निर्देशन दिएको अवस्था छ । उनै अध्यक्ष ओझालाई मन्त्रालयले अध्यक्षको रुपमा काम सुरु नगर्न निर्देशन दिएको हो।
यता, उनै ओझा गत भदौ ३१ गते सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको पत्र लिएर अध्यक्षको रुपमा प्राधिकरणमा हाजिर हुन पुगेका थिए। त्यसरी नै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले नै भदौ २३ गते अल्पकालीन अन्तिरम आदेश जारी गरेको अवस्थामा उनलाई काम नगर्न अर्थले निर्देशन जारी गर्को हो ।
अहिले सो विषयले बीमा क्षेत्रमा ठूलो चर्चा कमाएको अवस्था छ ।