
नेपाल बीमा प्राधिकरणले तत्काल नयाँ अध्यक्ष खोज्न नपाउने पक्षमा उभियो सर्वोच्च

काठमाडौं । नेपाल बीमा प्राधिरकणले तत्काल नयाँ अध्यक्ष खोज्न नपाउने पक्षमा सर्वोच्च अदालत उभिएको छ । अध्यक्ष शरद ओझा विरुद्ध विभिन्न मुद्धा परेर उनी निलम्बनमा रहेको बेलामा यस्तो निर्णय आएको हो ।
पत्रमा हेर्नुस् के छ ?



