

गर्यो नेशनल इन्स्योरेन्सले कर्मचारी माग




काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, ३५ वर्ष नकटेको हुुनुपर्ने लगायत अनुभवि उम्मेद्वार हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी असोज ५ गतेसम्म आवेदन दिसक्नुपर्ने कम्पनीले जनाएको छ ।