

टेरामक्स प्रकरणमा एनटीएका पूर्व अध्यक्ष दिगम्बर झासँग ३ लाख धरौटी माग




काठमाडौं । टेरामक्स प्रकरणमा जोडिएर लामो समयदेखी विवाद खेप्दै आएका नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का पूर्वअध्यक्ष दिगम्बर झालाई ३ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनलाई विशेष अदालतले ३ लाख रुपैयाँ धरौटी मागको हो।
यता, विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सो धरौटी मागेको खबर छ ।
दूर संचार क्षेत्रमा नै त्यस्तो अपत्यारीलो घटना घट्दा धेरै इमान्दार कर्मचारीदेखि सेवा प्रदायहरु तथा ग्राहकहरुमा समेत एक किसिमको अन्योल अवस्था सिर्जना हुँदै आएको छ ।