

सलिकोले माग्यो कर्मचारी




काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिकोले कर्मचारी माग गरेको छ । सहि कम्पनीले मार्केटिङ र क्लेम विभागमा कर्मतारी माग गरेको हो ।
त्यस्तै, कम्पनीले गण्डकी प्रदेश प्रमुखको लागि एक जना, काठमाडौं उपत्यका र बाहिरका लागि एसिस्टेन्ट म्यानेजर केही जना, सिनियर अफिसर, अफिसर, जे आर अफिसर, तथा एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।
साथै, इच्छुक उम्मेदवारले कम्पनीले उल्लेख गरेका सम्पूर्ण योग्यता पुगेको अवस्थामा कम्पनीको आधिकारीक वेबसाइट मार्फत आवश्यक विवरण समावेश गरी आवेदन दिन सक्नेछन् ।