
महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालक बने अश्विनीकुमार ठाकुर

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुरलाई नियुक्त गरिएको छ।उनलाई बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक तोकेको हो ।
यता, असार २२ गतेदेखि लागू हुने गरी उनले नियुक्ती पाएको जनाइएको छ ।

