

सुनचाँदी व्यवसायी र कालिगढ आन्दोलनमा उत्रिए




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजिको माग राखेर प्रदर्शन गरेको छ ।
हिरा, जुहारत तथा पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा ब्यबसायि मैत्री ऐन तुररुन्त जारी गर्नुपर्नेलगायत माग उनीहरूको छ।
यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेको हो।