

कोहलपुर–सुर्खेत प्रसारणलाइनको अवरोध हटाउनु भन्दै जागे कार्यकारी निर्देशक शाक्य




काठमाडौं । अहिले बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधीन १ सय ३२ केभी प्रसारणलाइनको काम रोक्किएको अवस्था छ ।
सोही कामलाई तिव्रता दिननेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिएका हुन। उनले ठाउँठाउँको अवरोध हटाएर काम चाँडो सकाउन उनले निर्देशन दिएको बेलामा कर्णालीमा देखिएको विद्युतको समस्या उक्त लाइनबाट समाधान हुने अपेक्षा गरिएको जनाइएको छछ ।
त्यस्तै, अन्य जलविद्युत् आयोजना निर्माणको बाटो पनि खुला हुने भन्दै लाइन निर्माणका क्रममा बाँकेको बानीयाभार क्षेत्रमा तीन पोल निर्माण र कन्डक्टर तान्न स्थानीयबाट अवरोध रहेको बताइएको हो। सोही स्थानमा तत्काल बाँकेका प्रमुख जिल्ला अधिकरीसहित छलफल गरिएको जानकारी दिइएको छ ।