
इन्भेष्टमेन्ट मेगा बैंक र शिखर इन्स्योरेन्सद्वारा समवेदना व्यक्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र शिखर इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का आमाको मृत्युमा समवेदना व्यक्त गरेका छन् । इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओका आमा इन्दिरा पाण्डेको निधन भएको १३ दिनको पुण्य तिथिका अवसरमा समवेदना व्यक्त गरेका हुन् ।

