
बढ्यो सुनको मूल्य

काठमाडौँ । आइतबार नेपाली बजारमा आज सुनको मूल्य बढ्न पुगेको छ। उक्त मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार १ लाख ९५ हजार २०० रुपैयाँमा तोलाको सुन कारोबार भइरहेको छ भने सोही दिन चाँदीको पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँ पुगेको जनाइएको छ ।

