
काठमाडौँ । बिहिवार सुनको मूल्य घटेको छ । सुन तोलामा४०० रुपैयाँले घटेको जनाइएको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, आज चाँदीको पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २०० रुपैयाँमा झरेको हो ।