

घट्यो नेप्से परिसूचक




काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक घटन पुगेको छ। कारोबार सुरु भएको केही समय ह्वात्तै उचालिए पनि अन्तिमका परिसूचकमा गिरावट आएको हो।
यता, मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटदा परिसूचक २६३४.२३ बिन्दुमा पुगेको छ । यस्तो बेलामा शेयर बजारमा लालरंग देखा परेको छ ।
आज ३ सय १४ कम्पनीको कारोबार हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६ सय १२ रुपैयाँको सेयर किनबेच भएको देखिन्छ।
भावी गर्भनरको अन्योलताले पनि सेयर बजारमा लागानी इच्छुक लगाीकर्ताहरु केहीहदसम्म धर्मराएको बुझिएको छ ।