

पेट्रोलियम पदार्थको मूल्य समायोजन




काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । आगामी १५ दिनको लागि भोलि २०८२ बैशाख ३ गते बिहान १ बजेबाट लागु हुनेगरि नयॅा मुल्य कायम गरिएको हो।
साविकको मूल्यमा प्रति लिटर पेट्रलमा रु ३ घटाइएको, डिजेलमा रु ३ घटाइएको, मट्टितेलमा रु ३ घटाइएको छ।पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मुल्य अनुसार चेक गरि भुक्तानी गर्न समेत सम्पुर्ण उपभोक्ता अनुरोध गरिएको छ ।