
काठमाडौँ । बिहीबार क्रेस्ट माइक्रो फाइनान्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको आज पहिलो कारोबार हाे ।
यसअघि आजै नेपाल माइक्रो फाइनान्सको मूल्यमा पनि सर्किट लागेको थियो ।
नेपाल स्टक एक्सजेञ्जका अनुसार कम्पनीको मूल्य ३० रुपैयाँले बढेर ३३२ रुपैयाँ पुगेको छ ।