
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो।
यस्तै चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको समितिको भनाइ छ ।