गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ बीमा दर्पण बैशाख ८, २०८३ काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।उक्त सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।Author बीमा दर्पण View all posts
Banner news, News, जीवन बीमा, समाचारप्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न