महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालक बने अश्विनीकुमार ठाकुर बीमा दर्पण असार २५, २०८२ काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुरलाई नियुक्त गरिएको छ।उनलाई बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक तोकेको हो ।यता, असार २२ गतेदेखि लागू हुने गरी उनले नियुक्ती पाएको जनाइएको छ ।Author बीमा दर्पण View all posts