धोबिखोलामा कार खस्यो बीमा दर्पण फाल्गुन ४, २०८१ काठमाडौं । धोबिखोलामा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो । Author बीमा दर्पण View all posts
Banner news, News, राजनीति / समाज, समाचारबालेन सरकारको निर्णय : २०४८ साल यताका सबै नेता, मन्त्री, सांसद र कर्मचारीको सम्पत्ति छानविन हुने