नेशनल लाइफको सहायक महाप्रबन्धकमा विवेक शर्मा बीमा दर्पण माघ १५, २०८१ काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा विवेक शर्मा नियुक्त भएका छन् । कम्पनीको बजार विभाग प्रमुखको जिम्मेवारीमा रहेका शर्मालाई सहायक महाप्रबन्धकमा बढुवा गरेको हो । विवेक शर्माको विगत लामो समयदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव छ । Author बीमा दर्पण View all posts
Main News, निर्जीवन बीमा, समाचार निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष मल्लले पाए ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’