
एसियन गेम्स : टस जितेर पहिले ब्याटिङमा गर्दै अफगानिस्तान
काठमाडौं । जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
अफगानिस्तानका कप्तान डार्विश रसुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


