
लुम्बिनी विकास बैंक लिमिटेड र बुइङ्गल लाउन्ज एन्ड बारबीच छुट सम्झौता
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र बुइङ्गल लाउन्ज एन्ड बार ,मैतीदेवी, काठमाडौं बीच बैंकका ग्राहक तथा कर्मचारी वर्गहरूलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता (MOU) सम्पन्न भएको छ। बैंक र बार बीच एक कार्यक्रमका बीच सम्झौता भएकाे हाे ।
सम्झौता अनुसार बैंकका ग्राहकले लाउन्जमा उपलब्ध हुने सबै फुड र वेबरेजमा १० प्रतिशत छुट पाउने छन् ।


