
सिनर्जी पावरको १२ लाख बढी बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १२ लाख भन्दा बढी कित्ता बानेस सेयर नेप्सेमा सूचीकृत भएको छ । सिनर्जीको १२ लाख ९ हजार ८६२ कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको मध्ये १० प्रतिशत बोनश सेयर नेप्सेमा सूचीकृत भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

