
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एन्फा कार्यालयमा छापा मार्न पुगेको छ ।एन्फाका विषयमा प्राप्त केही उजुरीका आधार खोजी गर्न टोली पठाइएको सीआईबीले जनाएकाे छ ।
सीआईबीको टोलीले कार्यालयबाट केही कागजात नियन्त्रणमा लिएको छ ।

