
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह सिफारिस

काठमाडौं । नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई उक्त मन्त्रायको मन्त्रीका लागि सिफारिस गरिएको हो । साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए ।

