मेट लाइफले ३० लाख सहयोग गर्ने
काठमाडौ । मेट लाईफले ३० लाख सहयोग गर्ने भएको छ । रसुवा लगायतका बाढी पीडितलाई कम्पनीले सो सहयोग गर्ने भएको हो ।