
रसुवा बाढी र रसुवागढी भन्सार सम्बन्धमा पछिल्लो अपडेट
काठमाडौ । रसुवा बाढी र रसुवागढी भन्सार सम्बन्धमा पछिल्लो अपडेट अर्थ मन्त्रालयले सुनाएको छ ।
सोही अनुसार रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी तथा प्रमुख भन्सर प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा छ्न ।
हाल ४ जना, करार र ज्यालादारी कर्मचारी रहेकोमा,१ जना सम्पर्कमा आएका छ्न।
बाँकी खाेज र उद्धार र समन्वय जारी रहेको तथा ११ जना स्थायी कर्मचारी र ३ जना करार र ज्यालादारी कर्मचारीबारे खाेजी जारी रहेको छ ।


