
आरबीसीएलको डीसीईओ कोईरालालाई दिएयो निमित्त सीईओ

काठमाडौ । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनीमा सुवास कोईरालालाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ । हाल सोही कम्पनीमा कोइराला डीसीईओ पदमा कार्यरत छन् ।
सरकारी कम्पनीको कतिपय घटनामा समेत उनको नाम, योगदान जोडिने गरेको छ ।

