
दिपक कुमार बराल चियर प्रसन क्लब बन्न सफल

काठमाडौं । दिपक कुमार बराल नेशनल लाइफको चियर प्रसन क्बल मेम्बर बन्न सफल भएका छन् । आर्थिक वर्ष २०८२÷०८३ मा उत्कृतष्ट व्यवसाय गरि उक्त क्लब मेम्बर बन्न सफल भएका हुने ।


