
गृहमन्त्रीको निजगढ पुगेर जनकपूरबाट काठमाडौं आउँदै गरेका मिटर ब्याज पिडितसँग साक्षात्कार

काठमाडौं । गृहमन्त्री सुधन गुरुंगले निजगढ पुगेर जनकपूरबाट काठमाडौं आउँदै गरेका मिटर ब्याज पिडितसँग साक्षात्कार गरेका छन् । उनले पिडितहरुको समस्या सुन्न भेट गरेका हुन् ।
केही दिन अघिबाट उनीहरु आफूलाई अन्याय परेको भन्दै न्यय माग्न काठमाडौंतर्फ पैदल यात्रामा आउँदै थिए । उनीहरुले काठमाडौं आएर विभिन्न ३५ जिल्लाका मिटरव्याज पिडितहरु एकसथ भेटने समेत कार्यक्रम तय गरेका थिए ।
सोही यात्रामा महिला, बृद्धदेखि विभिन्न पिडितहरुले सहभागीता जनाएका थिए । उनीहरुको यात्रा करिब बिच बाटोमा आएको बेलामा सरकारले ठूलो चासो देखाएर प्रत्यक्ष भेट गरेको अवस्था छ ।

