
युएई र कतारमा इरानको हवाइ आक्रम

काठमाडौं । इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल र ड्रोनबाट जोगिन दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाका छन् ।
दुवै देशले सुरक्षा जोखिम बढेको भन्दै घरभित्रै सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

