
आईसीएफसी फाइनान्सलाई ‘फाइनान्स अफ द इयर अवार्ड’

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ‘फाइनान्स अफ द इयर अवार्ड, २०२६’ प्राप्त गरेको छ । कर्पोरेट म्यागजिनले फाइनान्सलाई सो अवार्ड प्रदान गरेको हो ।
बिहीबार काठमाडौं आयोजित ‘कर्पोरेट बिजनेश अवार्ड, २०२६’ समारोहमा फाइनान्सलाई सो अवार्ड प्रदान गरिएको हो ।

