नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा प्रकाश क्षेत्री नियुक्त बीमा दर्पण असार १, २०८३ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् ।कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts