
इप्पान कार्यसमितिमा मिलन खड्काको उम्मेदवारी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि मिलन खड्काले उम्मेवारी दिएका छन् । खड्काले आगामी कार्यकालका लागि कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।
उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार बलराम खतिवडाको टिमबाट सदस्यमा उम्मेदवारी दिएका हुन् ।

